अष्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरुको संस्थामा नयाँ नेतृत्व

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरुको संस्थामा नयाँ नेतृत्व

11 October, 2017 | Bipin Acharya | 1085 Views | comments

अष्ट्रेलियामा कार्यरत नेपाली डाक्टरहरुको संस्था अस्ट्रेलियन नेपाली मेडिकल तथा डेन्टल एसोसिएसनको दक्षिण अस्ट्रेलियामा नयाँ नेतृत्व चयन गरिएको छ ।

संस्थाको दोश्रो साधारणसभाले डा.घनश्याम चापागाईको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो । साधारण सभाले उपाध्यक्षमा द्धयमा डा. चन्द्र पोखरेल र गणेश श्रेष्ठलाई चयन गरेको छ । सचिवमा डा. कुश श्रेष्ठ ,सह–सचिवमा डा. अर्जुन वुर्लाकोटी ,कोषाध्यक्षमा डा.अनुज पाण्डे र सह –कोषध्यक्षमा डा. पवन प्याकुरेल निर्वाचित भएका छन् ।

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले उदघाटन गरिएको साधारण सभामा अष्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा डा. प्रविन पाठक पश्चिम ,दक्षिण र उत्तर अष्ट्रेलिया टेरिटोरीको संयोजकमा डाक्टर सर्विन रञ्जितकार चयन भएका छन् ।

भिक्टोरिया र तास्मानिया संयोजकमा पवन प्याकुरेल र संस्थाको सल्लाहकारमा केशव प्याकुरेल चयन भएका छन् । अष्ट्रेलियामा कार्यरत नेपाली डाक्टर र डेन्टिस्टहरुले सन् २०१६ मा संस्था गठन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK