अष्ट्रेलियामा बहुसाँस्कृतिक महोत्सव सम्पन्न

ENGLISH

अष्ट्रेलियामा बहुसाँस्कृतिक महोत्सव सम्पन्न

21 February, 2017 | Krishna Adhikari | 1080 Views | comments

cpअष्ट्रेलियामा बहुसाँस्कृतिक महोत्सव सम्पन्न भएको छ । महोत्सवमा नेपालीको पनि प्रस्तुति रहेको थियो। राजधानी क्यानबेरामा अष्ट्रेलियाको बहुसाँस्कृतिक मन्त्रालयले गत शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली चेलीहरुले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपालको तर्फबाट ओजस्वी पन्त, सावित्री खड्का र सृजना बस्नेतले नेपाली नृत्य प्रस्तुत गरेका अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीका सचिव अनुशजंग पाण्डेले जानकारी दिनुभयो ।

नेपाली चेलीहरुको आधाघण्टाको प्रस्तुतीसँगै नेपाली दूतावासले कार्यक्रम स्थलमा नेपाली हस्तकलाहरुको सामान सहितको स्टल पनि राखेको थियो ।बहुसाँस्कृतिक महोत्सव विगत सात वर्षदेखि अष्ट्रेलियाले आयोजना गर्दै आएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK