अष्ट्रेलियामा ड्रीम्सको चर्चा सेलाउन नपांउँदै गाजलुको चर्चा

ENGLISH

ENTERTAINMENT

अष्ट्रेलियामा ड्रीम्सको चर्चा सेलाउन नपांउँदै गाजलुको चर्चा

8 June, 2016 | Bipin Acharya | 675 Views | comments

अष्टेलियामा चलचित्र ड्रीम्सको चर्चा सेलाउन नपांउँदै अनमोल केसी अभिनीत अर्को चलचित्र गाजलुको चर्चा पनि शुरू भएको छ ।

Gajalu

अनमोल केसीको चर्चा र उनका प्रसंशकहरूलाई ध्यानमा राखेर चलचित्र गाजलुलाई आफूले अष्ट्रेलियाबासी दर्शकहरूका लागि ल्याएको कुरा ईपि माइग्रेसनका खिलेन्द्र तिमल्लिनाले बताए । उनी अष्टेलियामा हिट नेपाली चलचिहरू भित्र्याउने चलचित्र बितरकका रूपमा चिनिन्छन ।

उनले यस अघि ६ एकान ६ , लुट ,वडा नम्बर ६ , झोला , कबड्डी कबड्डी , रातो घर लगायतका चलचित्रहरूलाई राम्रै दाममा अष्टेलिया भित्र्याएका थिए भने लुट -२ र पुरानो डुगां नामक चलचित्र पनि अष्टेलिया भित्र्याउँदै छन । चलचित्र गाजलुको प्रर्दशनको चांजो पांजो भने नेपाली टच नामक संस्थाका राजकुमार गोस्वामीले मिलाएका हुन ।

यतिबेला नेपालमा राम्रै हाईट पाएको चलचित्र गाजलु मार्फत पहिलो पटक मिस नेपाल सृष्टि श्रेष्ठ नायिकाको रूपमा पर्दामा आएकी हुन । चलचत्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन । यो चलचित्र अष्टेलियाको बरूणमा रहेको ईभेन्ट सिनेमामा जून ११ र १२ का दिन लाग्ने जानकारी प्रजापति शिबाकोटीले दिए ।

चलचित्रमा अनमोलको अलावा गौरब पहाडी र सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK