अष्ट्रेलियामा ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

25 December, 2016 | Bipin Acharya | 1430 Views | comments

अष्ट्रेलियामा ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । विभिन्न ८ वटा नेपाली क्रिकेट टिमले सहभागिता जनाउने प्रतियोगिता अष्ट्रेलियाको सिड्नीमा आयोजना हुँदैछ ।

save

बसन्त प्रिमियर लिग नाम दिइएको प्रतियोगितालाई बसन्त फाउण्डेसन नामक संस्थाले आयोजना गर्दैछ । प्रतियोगिताले अष्ट्रेलियामा रहेर क्रिकेट खेलमा लागिपरेका युवाहरुलाई अवसर प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको फाउण्डेसनलाई सहयोग जुटाउन समेत प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका सचिव अभिषेक पौडेलले जानकारी दिए । राउण्ड रोबिन तालिकामा खेलाइने प्रतियोगिता यही जनवरीदेखि ४ महिनासम्म चल्ने र अष्ट्रेलियाको नेपाली समुदायमा पहिलोपटक आयोजना गरिएको आयोजकले दाबी गरेको छ ।

प्रतियोगितामा द राइजिङ्ग क्रिकेट क्लब, जिएनआर रक्स, सक्किएन, हाम्रो युथ, नयाँ, युनाइटेड फ्रेण्डस र बाबा र भद्रकाली लायन क्रिकेट क्लबले सहभागिता जनाउने आयोजक संस्थाका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । पौडेलका अनुसार संस्थालाई सहयोग जुटाउन अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले हस्ताक्षर गरेको १९ वटा मिनी ब्याट र ब्रेट लीको हस्ताक्षर रहेको एक ब्याटलाई लिलामी समेत गरिनेछ ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK