अष्ट्रेलियाबाट धुर्मुस सुन्तलीलाई १७ लाख

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियाबाट धुर्मुस सुन्तलीलाई १७ लाख

22 January, 2017 | Sandeep Bhattarai | 1445 Views | comments

धुर्मुस सुन्तली फाउन्डेसन

सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई अष्ट्रेलियामा १७ लाख सहयोग रकम प्राप्त भएको छ । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका उनीहरुले जनवरी २१ मा गज्जबको इभेन्ट्सद्धारा आयोजित कार्यक्रममा प्रस्तुति दिएका थिए ।

यो जोडिले सिड्नीमा भएको कार्यक्रममा १७ लाख ४२ हजार ६ सय २५ रुपैयाँ सहयोग रकम संकलन गरेका हुन् ।अष्ट्रेलियामा रहेका नेपालीहरुको उल्लेख्निय उपस्थितीमा गरिएको कार्यक्रममा सो सहयोग रकम संकलन गरिएको हो । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले कुराकानी गर्दै सबै सहयोगी मनहरुलाई धन्यबाद दिएका थिए । उनले २ वटा कार्यक्रम अष्ट्रेलियामा अझै बाँकी रहेको जानकारी दिए ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकिकृत नमुना मुसहर बस्तीको अहिले १५ प्रतिशत काम सकिएको छ । हाल सम्ममा बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग राखिएको छ भने ३२ वटा घरको जग उठाउने कार्य सम्पन्न भइसकेको छ ।

आफुलाई मुसहरकै थरबाट बोलाउन धुर्मुश सुन्तलीको आग्रह

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK