अष्ट्रेलियाको चार शहरमा भद्रगोल , हुने भो हंगामा

ENGLISH

ENTERTAINMENT

अष्ट्रेलियाको चार शहरमा भद्रगोल , हुने भो हंगामा

10 June, 2016 | Bipin Acharya | 775 Views | comments

अष्ट्रेलियामा उच्च अध्यन गर्न आउने नेपाली बिधार्थीहरूका लागि मात्र होइन कलाकारहरूको लागि पनि आर्कषणको मुलुक बनेको छ । बिदेशमा सर्वाधिक कार्यक्रम हुने र नेपाली चलचित्रहरू सर्वाधिक प्रर्दशन हुने देश अष्ट्रेलियामा कार्यक्रममा सहभागि हुन पाउनुलाई कलाकारहरू अबसरको रूपमा पनि लिने गर्दछन । तर, अष्ट्रेलियाको भिसा पाउन पनि त्यति सजिलो भने छैन ।

bhadragoal

थुप्रै कलाकारहरूको भिसा रद्द भैरहेका बेला हांस्य सिरियल भद्रगोलको चार जनासहित हांस्य गायकले पनि बुधवार अष्ट्रेलियाको भिसा पाएका छन -‘ नेपालका चर्चित कलाकारहरूको भिसाको हामीले काम गर्दै आएका छौं । एकै पटक पाँच जनाको भिसा लगाउन हामी सफल भयो -‘ ईपि माई ग्रेसनका खिलेन्द्र राज तिम्सीनाले जानकारी दिए । अष्ट्रेलियामा चलेका कलाकारहरू भित्र्याउने मामिलामा तिम्सीना अगाडि देखिएका छन् ।

हांस्य कार्यक्रम भद्रगोललाई अष्ट्रेलियाका बिभिन्न शहरहरूमा ल्याएर मनोरञ्जन प्रदान भने आर के एस अष्ट्रेलियाका रबिन्द्रकुमार शर्माले गर्न लागेका हुन । बाबा एजुकेशन प्रस्तुतकर्ता रहेको अअष्ट्रेलियामा भद्रगोल नामक यो कार्यक्रममा अर्जुन घिमिरे (पांडे) कुमार कट्टेल (जिग्री) सागर लम्साल (बले) र हरि निरौला (स्लो मसन) को साथमा नाई मलाई त्यै केटी चाहिन्छ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश पौडेलले बिभिन्न प्रस्तुती दिने छन्र ।

यसैबिच यो कार्यक्रमको माग अष्ट्रेलियाका अन्य शहरहरूमा पनि भएकाले कार्यक्रम झनै जम्ने ब्यबस्थापक प्रजापति शिवाकोटीले बताए । उनका अनुसार यो कार्यक्रमको मेलबर्न जून २६, बिजबेन जुलाई २, तस्मनिया जुलाई ६ र सिड्नीमा जुलाई ९ तारेखका दिन आयोजना हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK