अष्टेलियामा साहित्यकारहरूको जमघट हुँदै

ENGLISH

NRN GLOBAL

अष्टेलियामा साहित्यकारहरूको जमघट हुँदै

4 March, 2016 | Bipin Acharya | 615 Views | comments

अष्टेलियाको सिड्नीमा साहित्यकारहरूको जमघट हुने भएको छ । शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली काब्य तथा महिला साहित्य सम्मेलनमा एक दर्जन भन्दा बढी मूलुकका महिला साहित्यकारहरूको जमघट हुने छ ।

Sahitya-Australia (1)

करिव ६० मुलुकमा शाखा रहेको यस शाखाले यसअघि नेपालमा यस्तै कार्यक्र सम्पन्न गरिसकेको छ । अष्टेलियामा हुन लागेको कार्यक्रममा इजरायल, केन्या ,नेपाल, अमेरिका, कोरिया, जापान लगायतका मूलुकका साहित्यकारहरूको सहभागिता रहने समाजका अष्टे्रलिया शाखाका महासचिव बिकास उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा नेपाली साहित्यकोबारेमा बिमर्स हुनुका साथै साहित्य एवं कलाका बारेमा कार्यपत्र पनि प्रस्तुत गरिने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK