अशिष्मा पाउन सलोन र आमेशबीच हानथाप !

ENGLISH

ENTERTAINMENT

अशिष्मा पाउन सलोन र आमेशबीच हानथाप !

26 January, 2017 | Bhawana Pathak | 700 Views | comments

पछिल्लो पटक हेटौँडा र बिरगंजमा धमाधम छायाँकन भइरहेको फिल्म ‘मेला’ले त्रिकोणात्मक प्रेम बोलेको छ ।

aamesh bhandari mela1

जहाँ अभिनेत्री अशिष्मा नकर्मीलाइ आफ्नी बनाउन दुइ अभिनेता आमेश भण्डारी र सलोन बस्नेत मरिमेटेर लागेका छन् । फिल्ममा यी दुइको अशिष्मा पाउनकै लागी झगडा परेको हुनसक्छ, बाहिरिएका केहि स्थिर तस्वीरहरु यहि बोल्छन् ।

‘फूलैफूलको मौसम तिमीलाई’ डेब्यू अभिनेता आमेशको लागी ‘मेला’ दोश्रो प्रोजेक्ट हो । आमेशले पहिलो फिल्मका गरेको अभिनयले तारिफ भेटेको थियो तर उनको डेब्यू फिल्म व्यापारिक हिसाबले सफल भने हुनसकेन् ।

उता सलोन आफैमा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता मानिन्छन् भने अशिष्मा पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । निर्देशक बसन्त निरौलाले यी तीन कलाकारको क्यामेष्ट्री राम्रो जमाउन सक्दा ‘मेला’ दर्शकको लागी मनोरञ्जनको राम्रो खुराक बन्नसक्छ ।एक हप्ता पहिले फ्लोरमा गएको फिल्मको छायाँकन करिब एक महिना चल्ने बताइएको छ । फिल्मलाइ दिव्य सुवेदीले खिचिरहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK