अवैध मतका विषयमा डोनाल्ड ट्रम्पले लगाएको आरोप गलतः ह्वाइट हाउस

ENGLISH

WORLD

अवैध मतका विषयमा डोनाल्ड ट्रम्पले लगाएको आरोप गलतः ह्वाइट हाउस

29 November, 2016 | Bipin Acharya | 870 Views | comments

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गत नोभेम्बरमा ८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लाखौं अवैध मत खसेको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको आरोपको समर्थनमा कुनै प्रमाण नभएको जनाएको छ ।

trump

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जोश अर्नेस्टले अवैध मत खसेको भन्ने ट्रम्पको आरोप अस्वीकार गरेका हुन् ।

राष्ट्रपति निर्वाचित ट्रम्पले भने लाखौं अवैध मत घटाउने हो भने आफूले पपुलर मतमा समेत जित्ने दाबी गरेका थिए ।

रिपब्लिकन पार्टीका ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले जितेको भर्जिनिया, न्यू ह्याम्सायर र क्यालिफोर्नियामा गम्भीर धाँधली भए आरोप लगाएका छन् ।

ट्रम्पले सबै महत्वपूर्ण इलेक्टोरल मतमा जित हासिल गरेका थिए । क्लिन्टनले विस्कन्सीनमा पुनः मतगणना गर्ने ग्रिन पार्टीकी उम्मेदवारको मागलाई समर्थन गरेपछि पछिल्लो विवाद सतहमा आएको हो ।

ट्रम्पभन्दा क्लिन्टनले २० लाख बढी पपुलर मत पाएका छन् । (एजेन्सी)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK