अविश्वास प्रस्ताव पारित भएपछि सरकार बनाउन कुनै समस्या छैन : खनाल

ENGLISH

अविश्वास प्रस्ताव पारित भएपछि सरकार बनाउन कुनै समस्या छैन : खनाल

24 July, 2016 | Bhawana Pathak | 1480 Views | comments

एमालेका वरिष्ठ नेता तथा सांसद झलनाथ खनालले अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री पद मुक्त हुने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलमा आइतबार सहभागी हुँदै खनालले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव पारित भयो भने प्रधानमन्त्री पद मुक्त हुनु हुनेछ । त्यसपछि नयाँ सरकार बन्ने छ । सरकार बनाउन कुनै जटिलता छैन ।’

khanal

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले नयाँ सरकार बनाउन सहजता दिनु हुनेछ । सरकार बन्ने छ । सहमतिबाट अगाडि बढ्नु पर्छ ।’उहाँले लोकतन्त्र, राष्ट्रियता र समाजवादलाई फराकिलो बनाने गरी केन्द्रित भइ अगाडि बढ्नु पर्ने बताउनुभएको छ ।‘आपसमा अविश्वासको संस्कारलाई त्याग्नु पर्छ’, वरिष्ठ नेता खनालले भन्नुभयो । उहाँले अविश्वासको प्रस्ताव एउटा प्रकृया भएको बताउँदै यसलाई अन्यथा लिनु नहुने बताउनुभयो ।

उहाँले अविश्वासको प्रस्तावका कराण दलहरूका वीच गहिरो खाडल आउँछ कि भनेर आफूलाई चिन्ता लागेको बताउनुभएको छ । ‘अविश्वासको प्रस्तावले मुलुकलाई झन् खालड बनाउनु हुँदैन’, उहाँले भन्नुभयो ।स्थानीय निकायको निर्वाचन नहुँदा लोकतन्त्र जनतासम्म पुग्न नसकेको बताउनुभएका वरिष्ठ नेता खनालले भन्नुभयो, ‘स्थानीय निकायको निर्वाचन गराएर लोकतन्त्र संस्थागत गर्न लाग्नुपर्छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK