अवनी मोदी बलिउडमा प्रवेश गर्दै

ENGLISH

ENTERTAINMENT

अवनी मोदी बलिउडमा प्रवेश गर्दै

25 September, 2015 | Bipin Acharya | 550 Views | comments

modi

गुजराती मोडल अवनी मोदीले मधुर भण्डारकरको चलचित्र ‘क्यालेन्डर गर्ल्‍स’ बाट हिन्दी चलचित्रमा पाइला राख्दै छिन्। चर्चित निर्देशकका साथमा बलिउडमा ‘डेब्यु’ गर्न लागेकी अवनीले पहिला पनि तेलगु र तमिल चलचित्रमा अभिनय गरिसकेकि थिइन् |

महिला प्रधान चलचित्र बनाउन खप्पिस मधुरको चलचित्रको अडिसनमा उनिसंगै अरू चार युवती छानिए पनि अवनीकै चर्चा अलि बढी भयो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरकी बासिन्दा र मोदी र उनको थर एउटै भएका कारण उनको चर्चा अलि बढी भएको हो । त्यसैले उनलाई धेरैले प्रधानमन्त्रीकै नातेदार हो कि भन्ने प्रश्न सोध्न थाले पहिले त उनले होइन भन्दै स्पष्टीकरण दिन थालिन् | तर धेरैले सोधेपछि उनले एक प्रश्नकर्तालाई भनिदिइन्, ‘हो म प्रधानमन्त्री मोदीकै छोरी हुँ।’ उनका ‘गुजरातमात्र होइन देशका प्रत्येक छोरीहरूका लागि प्रधानमन्त्री मोदी पिता समान छन्।’अवनी गुजरातको रंगमञ्चको पृष्ठभूमिबाट आएकी हुन् |

भण्डारकरको चलचित्रमा लाहोरबाट आएकी पाकिस्तानी मोडलको रूपमा अभिनय गर्न लागेकी अवनी स्थानीय टेलिभिजन च्यानलमा कार्यक्रम सञ्चालिका पनि हुन् |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK