अवको अभियान संमृद्ध नेपाल निर्माण – श्रमराज्य मन्त्री चौधरी

ENGLISH

अवको अभियान संमृद्ध नेपाल निर्माण – श्रमराज्य मन्त्री चौधरी

17 November, 2017 | Bhawana Pathak | 1805 Views | comments

श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीले अवको अभियान संवृद्ध नेपाल निर्माण भएको बताउनुभएको छ । नेपाली काँग्रेसले आज तुलसीपुर–४ मा आयोजना गरेको कार्यक्रममा अव देशमा आर्थिक संमृद्धी आवश्यक भएकाले नेपालमै कल कारखाना तथा उद्योग स्थापना गरी युवालाई स्वदेशमै रोजगार सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘‘अव युवाले खाडी मुलुकमा पसिना बगाउने होइन, नेपालको माटोमै पसिना बगाउने वातावरण निर्माण गर्नुपर्छ मन्त्री चौधरीले भन्नुभयो ।’’ नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यको उम्मेदवार समेत बन्नुभएका चौधरीले देशको विकाश र निकाशका लागि लोकतान्त्रिक शक्तिलाई जिताउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो – “हामीले गरेका बाचा पूरा गरेका छौँ, अघिल्लो निर्वाचनमा मैले जनतासँग संविधान निर्माणका लागि भोट मागेका थियौँ त्यो आयो अव विकासका लागि मतदान गरी काँग्रेसलाई विजयी गराउन तपाईहरूसँग आग्रह गर्दछु ।”

उहाँले जनतासँग गरेको विकास र निर्माण सम्बन्धी बाचा पनि पूरा गरेको बताउनुभयो । नेपाली काँग्रेसले जनतासँग कहिल्यै झुट नबोल्ने भन्दै प्रजातान्त्रिक व्यवस्थामा मात्र सबैका हकअधिकार स्थापना हुने भएकाले नेपाली काँग्रेसलाई विजयी गराउन उहाँको आग्रह थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK