अल्लु अर्जुनको ‘सरैनोडु’ बन्यो युट्युबमा सर्वाधिक हेरिएको भारतीय फिल्म

ENGLISH

ENTERTAINMENT

अल्लु अर्जुनको ‘सरैनोडु’ बन्यो युट्युबमा सर्वाधिक हेरिएको भारतीय फिल्म

21 March, 2018 | Kunjar Bhattarai | 1740 Views | comments

दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘सरैनोडु’ को हिन्दी डब भर्सनले युट्युबमा कीर्तिमान कायम गरेको छ ।

फिल्म युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी हेरिएको भारतीय फिल्म बनेको छ। बलिउड फिल्म व्यापारका विश्लेषक रमेश बालाले यसबारेमा जानकारी दिएका हुन्।यसलाई हालसम्म १४ करोड ६१लाखभन्दा बढी पटक हेरिएको छ। ‘स्टाइलिस स्टार’ का उपनामले परिचित अल्लु अर्जुनको ‘सरैनोडुु’ को हिन्दी भर्सन २०१७ मे २८ मा युट्युबमा रिलिज गरिएको थियो।

बोयापती श्रीनु द्वारा निर्देशित ‘सरैनोडुु’ २०१६ अप्रिल २२ मा प्रदर्शनमा आएको थियो। फिल्ममा अल्लु अर्जुनका साथै राकुल प्रीत सिंह, कैथरीन टेरसा र श्रीकान्तको मुख्य अभिनय छ।

५० करोड भारुमा बनेको यो फिल्मले बक्स अफिसमा एक सय २७ करोडको व्यापार गरेको थियो। ‘सरैनोडुु’ अल्लुका पिता अल्लु अरविन्दकै लगानीमा निर्माण भएको हो। अल्लु अर्जुनको ‘डिजे’ पनि युट्युबमा सुपरहिट छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK