अलपत्र परेका ४३ जना युवा मलेसियाबाट नेपाल फिर्ता (सूचीसहित)

ENGLISH

NRN GLOBAL

अलपत्र परेका ४३ जना युवा मलेसियाबाट नेपाल फिर्ता (सूचीसहित)

25 July, 2017 | Sandeep Bhattarai | 825 Views | comments

मलेसियाबाट नेपाल फिर्ता (

मलेसियाको मेलाका घरफिर्ती केन्द्रमा हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका ४३ जना नेपाली युवाहरु स्वदेश फिर्ता भएका छन् ।

लामो समयदेखि घरफिर्ती केन्द्रमा रहँदा मानसिक सन्तुलन बिग्रने,रोग लाग्ने,मृत्यु हुन सक्ने र आत्महत्याको प्रयास समेत गर्न सक्ने खतरा भएपछि क्वालालामपुरस्थित नेपाली राजदूतावासले ती नेपाली युवाहरुलाई स्वदेश फिर्ता पठाएको हो।

दूतावासको विज्ञप्ति :

दूतावासको विज्ञप्ति :

उनीहरुलाई निशुल्क एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश पठाइएको क्वालालामपुरस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुलाई असार २८ गते मेलाका घरफिर्ती केन्द्रमा राजदूतावासका अधिकारीहरुले भेटेका थिए । दूतावासले जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ ‘अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने सबैलाई सुचित गरिन्छ ।’

नेपाल फर्किएकाको नामावली : 

नेपाल फर्किएकाको नामावली :

अन्नपूर्ण पोस्ट

मलेसियाबाट करार अबधी सकिदा पनि घर फर्किन पाएनन् नेपालीहरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK