अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सीको शालिक तोडफोड

ENGLISH

SPORTS

अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सीको शालिक तोडफोड

10 January, 2017 | arjun baral | 1055 Views | comments

messi-satchuअर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेस्सीको पुर्ण कदको शालिक तोडफोड गरेका  छन् । अर्जेन्टिनाको ब्युनस आयर्समा अज्ञान समुहले शालिक दुई टुक्रा पारिएका हुन् ।

सन् २०१६को कोपा अमेरिकाको फाईनलमा पराजित भएपछि मेस्सीले सन्यासको घोषणा गरेपछि उनलाई सन्यास फिर्ता गर्नकालागि आव्हा गर्दै उनको शालिक निर्माण गरिएको थियो।

रियो दे प्लाटाको किनारमा रहेको उक्त शालिक किन र कसले फोडेको पत्ता लाग्न नसकेको ब्युनस आयर्सका सरकारी बिज्ञप्तीमा जनाईएको छ।

उनको शालिकको पुनस्निर्माणको कार्य शुरु भैसकेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK