अर्जुन आफैले गाए, म यस्तो गीत गाउँछु को गीत

ENGLISH

ENTERTAINMENT

अर्जुन आफैले गाए, म यस्तो गीत गाउँछु को गीत

10 May, 2017 | Bhawana Pathak | 605 Views | comments

असार ३० लाई प्रदर्शन मिति तोकेको नेपाली चलचित्र ‘म यस्तो गीत गाउछु’को अडियो सार्वजनिक गरिएको छ । चलचित्रमा ३ वटा गीत समावेश गरिएको छ । जसमध्ये चलचित्रको प्रमोशन गीत ‘भन्छु आज मनका कुरा’ सार्वजनिक भईसकेको छ जसलाई अडियन्सले पनि रुचाएका छन् ।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्र निर्माण टिमले चलचित्रमा समावेश ‘कहाँ छ र’ अनि ‘किन आजकल तिम्रो मन’ बोलको गीतको अडियो सार्वजनिक गरेको छ । दिग्गज धौरालीका शब्द रहेको ‘कहाँ छ र’ बोलको गीतलाई अन्जु पन्त र प्रमोद खरेलले गाएका छन् ।

यस्तै चलचित्रको अर्को गीत ‘किन आजकल तिम्रो मन’ लाई संगीतकार अर्जुन आफैले गाएका छन् । अम्बिका शर्माका शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अर्जुन आफ्नै रहेको छ । गीतलाई साजन शाहले मिक्सिङ गरेका हुन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK