अर्घाखाँची सेवा समाज कतारद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

अर्घाखाँची सेवा समाज कतारद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न

टेकराज थापा

22 May, 2017 | Bipin Acharya | 725 Views | comments

अर्घाखाँची सेवा समाज कतारद्वारा बृहत साँस्कृतिक तथा मिलन समारोह सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ठाकुर कुमार परियारको सभापतित्व र क्रान्ति सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

महासचिव टेकराज थापाले सहजिकरण गरेको कार्यक्रममा अर्घाखाँची सेवा समाजका सल्लाहकार जितेन्द्र पाण्डे, एन. बि. रायमाझी, बेदराज अधिकारीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय चर्चित कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको उक्त कार्यक्रममा कतारमा बिशेष गरी जिल्लाबासीबीच आन्तरिक कार्यक्रम भए पनि सुभचिन्तक क्रियाशील बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, ब्यबसायी, बुद्धिजिबी,पत्रकार, कलाकार लगायत कतारको बिभिन्न क्षेत्रबाट जिल्लाबासी गैर जिल्ला बासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्ति सिंहले जिल्ला बासीको बाक्लो उपस्थिति रहेकोमा खुशि व्यक्त गरे । उनले संस्थाले जिल्लामा एम्बुलेन्स संचालन गर्ने घोषणा समेत गरेका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK