अर्घाखाँचीका अग्नि पीडितलाई युएइबासी नेपालीको राहत

ENGLISH

NRN GLOBAL

अर्घाखाँचीका अग्नि पीडितलाई युएइबासी नेपालीको राहत

8 June, 2016 | Bipin Acharya | 705 Views | comments

भुपराज बस्याल /यूएई

अर्घाखाँचीबाट युएई आएका हरुको सस्था अर्घाखाँची सम्पर्क समिती यूएईले जुकेना गाविसका अग्नि पीड़ितलाई राहत वितरण वितरण गरेको छ।अर्घाखाँची सम्पर्क समितिको आर्थिक सहियोगमा जुकेना गावीसमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो । गाविसका ९ घर परिवारलाई प्रति परिवार १०० किलो चामल वितरण गरेको छ ।

ar

गाबिस सचिव राम प्रसाद पौडेल,समाजसेवी मणीराम अधिकारीसि सिआईजी अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसाल,अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चका महासचिव डिल्लीराज घिमिरे, प्रेम खड्का,स्थानीय राजनीतिक दलका नेता एवं समाजसेवीको को उपस्थितिमा उक्त राहत कार्यक्रम सम्पन्न गरिएको हो।

नेपालमा परेको लामो समयको खडेरीको कारण अर्घाखाँचीका विभिन्न गाविसहरु सहित जुकेनामा पनी करौडौको क्षती भएको थियो । जस मध्ये चुरा वहादुर सारु जुकेना ९ सान ढुंङग्रे,प्रेम वहादुर नेपाली जुकेना ८ क़लम कोट, खिम वहादुर विक,जुकेना १ धनचौरवाट दुर्गा वहादुर नेपाली,रुपा नेपालीको घर गोठ पुर्ण रुपमा क्षति ग्रस्त भएको थियो भने घरवाट उठेको आगोवाट भएको आगालागीमा क्षती भएको घर परिवारमा चुरा वहादुर विक जुकेना २ खिमेडाडा,गंगाधर वेल्वासे जुकेना ४ कालीमाटी,मान वहादुर पेङनी जुकेना ५ साना कल्लेरी,ज्योति वहादुर विक जुकेना ९ शीवादह पाकुरी टोल रहेको गावीस सचिव राम प्रसाद पौडेलले जानकारी गराउनु भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK