अरबाज पुगे मलाइकाको बाबुको जन्मदिन मनाउन

ENGLISH

ENTERTAINMENT

अरबाज पुगे मलाइकाको बाबुको जन्मदिन मनाउन

23 February, 2017 | Bhawana Pathak | 655 Views | comments

बलिउड अभिनेता अरबाज खान र मलइका अरोराब । तर उनीहरुले एक-अर्कालाई पूर्णरुपमा बिर्सिन भने सकेका छैनन् । अहिले पनि विभिन्न पारिवारिक कार्यक्रमहरुमा यो जोडीलाई सँगै देख्न सकिन्छ ।

birthday-arwaj

हालै एक पटक फेरि उनीहरु एउटै क्यामराभित्र कैद भयो । अवसर थियो मलाइकाको बुवाको जन्मदिनको पार्टी । सो पार्टीमा अरवाज पनि निम्त्याइएका थिए । श्रीमतीसँगको सम्वन्ध टुटे तापनि ससुरालीको निम्तोलाई अरवाजले तिरस्कार गरेनन् । उनी पार्टीमा उपस्थित भए र ससुरालाई जन्मदिनको शुभकामना दिए । मलाइकासँग भने उनको खासै बोलिचाली भएन । पार्टी राति अबेरसम्म चलेको थियो ।

पार्टीमा खिचिएका तस्बिरलाई मलाइकाकी दिदी अमृता अरोराले इन्स्टाग्राममा पोष्ट गरेका छन् । तस्बिरमा परिवारका अरु सदस्यका बीच मलाइका र अरवाज खुशी मुद्रामा देखिन्छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK