अमेरिकी संस्था म्याडको नेपाल प्रमुखमा राजेन्द्र गौतम नियुक्त

ENGLISH

NRN GLOBAL

अमेरिकी संस्था म्याडको नेपाल प्रमुखमा राजेन्द्र गौतम नियुक्त

11 October, 2018 | Sandeep Bhattarai | 3205 Views | comments

राजेन्द्र गौतम

अमेरिकी संस्था मेक अ डिफ्रेन्सको नेपाल प्रमुखमा राजेन्द्र गौतम नियुक्त भएका छन । मंगलवार काठमाडौंको होटल तिब्बेतमा विशेष कार्यक्रमको आयोजना गरी गौतमलाई नेपाल प्रमुखको जिम्मेवारी दिइएको हो ।

बिगत एक दशक देखी सामाजिक अभियानमा सकृय युवा समाजसेवी गौतम अन्तरास्ट्रिय परोपकारी संस्था सोलीडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । अमेरिकामा प्रमुख कार्यालय रहेको म्याडले तान्जेनिया, ईन्डिया लगाएतका देशमा अती गरीब तथा अनार्थ बालबालिकाको शिक्षाको क्षेत्रमा सहयोग प्रदान गर्दै आइ रहेको छ ।

म्याडको नेपाल प्रमुखको जिम्मेवारी प्राप्त गरे सँगै गौतमले बिभिन्न जिल्लाका अनार्थ बालबालिकालाई बोर्डइङ स्कुलमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने तयारी भई रहेको जानकारी दिए ।छात्रवृत्ति कार्यक्रमका निम्ती अमेरिकाबाट म्याडको पाँच सदश्यी टोली नेपालमा रहेको समेत जानकारी गराइएको छ ।

म्याड प्रमुखमा नियुक्त गौतम विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट सम्मानित व्यक्तित्व हुन् । नेपालको सामाजिक क्षेत्रमा पुर्याएको योग्दान स्वरुप गौतमलाई जर्मन बाट २०१८ को चेन्ज मेकर अवार्ड, नेपालबाट २०१७ को सामाजिक सम्मान, यूकेबाट २०१६ को युथ अवार्ड, स्विट्जरल्याण्ड बाट २०१५ को सोसियल इनोभेसन अवार्ड र नेपालबाट २०१३ को राष्ट्रिय शान्ती पुरुस्कारद्वारा सम्मानित गरि सकिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कठै ! फेवाताल

कठै ! फेवाताल

फेवातालको किनारामा देखिएको फोहर । पोखराको पर्यटकीय आकर्षणको केन्द्र...

इपिएल

इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा...

मेलबर्न फेस्टिबल

बुद्ध र सगरमाथाको देश भ्रमण गर्न अस्ट्रेलियन नेताद्धारा आग्रह

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा...

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK