अमेरिकी राष्ट्रपतिले पहिलोपटक चीन भ्रमण गरेको दिन: इतिहासमा आज

ENGLISH

WORLD

अमेरिकी राष्ट्रपतिले पहिलोपटक चीन भ्रमण गरेको दिन: इतिहासमा आज

21 February, 2017 | Bhawana Pathak | 820 Views | comments

फेब्रुअरी २१ मा विश्वमा भएका मुख्य घटना:

१८४८ – फ्रेडरिक एंगेल्सको जर्मन दार्शनिक कार्ल माक्र्सद्धारा लिखित कम्युनिस्ट मेनिफेस्टोको बेलायतमा प्रथम प्रकाशन भएको थियो ।

niksan

१९६५ – अफ्रो-अमेरिकी राष्ट्रवादी धार्मीक नेता माल्कमको न्युयोर्क सहरमा अफ्रो-अमेरिकन एकता संगठनको कार्यक्रममा भाषण गर्दागर्दै हत्या भएको थियो ।

१९७२ – अमेरिकी पूर्व राष्ट्रपति रिचर्ड निक्सनद्धारा चीनको भ्रमण, यो नै अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमण हो ।

२००२ – इस्लामिक लडाकुद्वारा अपहरित वाल स्ट्रिट जर्नलका संवाददाता ड्यानियल पर्लको हत्या भएको पुष्टि भएको थियो ।
– नयाँ पत्रिकाबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK