अमेरिकी राष्ट्रपतिको प्रार्थनामा हिन्दु पुजारी

ENGLISH

WORLD

अमेरिकी राष्ट्रपतिको प्रार्थनामा हिन्दु पुजारी

22 January, 2017 | arjun baral | 625 Views | comments

hindu-prist

शनिबार आयोजना गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय प्रार्थना सभामा प्रार्थना गर्ने कैयौं धार्मिक नेतामा एकजना हिन्दू पुजारी पनि सामेल भएका छन् ।

मेरिल्यान्डको लनहममा श्री शिवविष्णु मन्दिका नारायणाचार्य एल दिगालाकोटालाई समारोहमा आमन्त्रण गरिएको थियो । अमेरिकाको राष्ट्रपतिको प्रार्थना सभामा पहिलोपटक हिन्दु पुजारीलाई आमन्त्रण गरिएको हो ।

शुक्रबार अमेरिकाको मुख्य न्यायनधीशबाट पद तथा गोपनियताको शपथ ग्रहण लिए पछि भोलि पल्ट राष्ट्रिय प्रार्थन सभाको आयोजना गरिएको थियो । ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपति हुनुहुन्छ ।


अढाई करोड रोजगारी सिर्जना गर्ने ट्रम्पको उद्घोष


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK