अमेरिकी राजनीतिमा जम्दै भण्डारी

ENGLISH

NRN GLOBAL

अमेरिकी राजनीतिमा जम्दै भण्डारी

12 September, 2017 | Sandeep Bhattarai | 725 Views | comments

पाइमरी निर्वाचन

नेपालको पर्वतमा जन्मेका अमेरिका निवासी एचबी भण्डारी त्यहाँको मेरिल्याण्ड राज्यको प्रतिनिधिसभाको आगामी पाइमरी निर्वाचनमा उम्मेदवार बनेका छन् ।

भण्डारी डेमोक्रेटिक पार्टीका तर्फबाट मेरिल्याण्ड अन्तर्गत डिस्ट्रिक ८ को उम्मेदवार बनेका हुन् । उनी सो पार्टीमा करीब दुई दशकदेखि सक्रिय हुँदैआएका छन् । उनलाई मेरिल्याण्ड अन्तर्गतको डेमोक्रेटिक पार्टीका सिनेटरका उम्मेदवार क्याथी क्सामिर लगायतको टोलीले समेत समर्थन गरेको छ ।

भण्डारीको चुनावी खर्च जुटाउन आयोजित कार्यक्रममा उनीहरुको पनि उपस्थिति थियो । मेरिल्याण्डममा आयोजित फण्ड राइजिङ कार्यक्रमलाई सम्बोधन गर्दै क्याथीले अमेरिकी राजनीतिमा एसियन–अमेरिकनहरु सक्रिय हुनु आफैंमा सुखद पक्ष रहेको बताउँदै भण्डारीमा रहेको क्षमता अमेरिकी राजनीति र समाजका लागि अपरिहार्य रहेको बताइन ।

फण्ड राइजिङ कार्यक्रममा मेरिल्याण्ड राज्यका डेलिभेट इरिकक व्रमवेल, सामाजिक अभियान्ता डा. श्याम कार्की, अवैतानिक महावाणिज्यदूत प्रेमराजा माहत, जेली अमात्य लगायतको उपस्थिति थियो ।

स्मरणीय के छ भने चार वर्षअघि पनि भण्डारी सोही क्षेत्रमा उम्मेदवार बनेका थिए ।

अष्ट्रेलियाली राजनीतिमा जम्दै नेपाली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK