अमेरिकी पपस्टार म्याडोनाको निजी सामान लिलामीमा रोक

ENGLISH

ENTERTAINMENT

अमेरिकी पपस्टार म्याडोनाको निजी सामान लिलामीमा रोक

21 July, 2017 | Kunjar Bhattarai | 625 Views | comments

अमेरिकी अदालतले गोपनीयताको हनन भएको भन्दै अमेरिकी पपस्टार म्याडोनालाई निजी सामानको लिलामीमा रोक लगाएको छ । न्यूर्योकको जस्टिस गेराल्ड लेबोविट्स ’गाट्टा हैव रक एन्ड रोल’ नामक लिलामीघरमा राखिएको निजी सामानको लिलामीमा अदालतले रोक लगाएकोे हो।

म्याडोनाले लिलामी रोक्न गरेका आग्रहमा अदालतले यस्तो आदेश दिएको हो। आगामी सेप्टेम्बर ६ मा हुने सुनुवाइपछि प्रतिबन्ध फुकुवा हुने वा निरन्तर लागि रहने भन्ने टुंगो लाग्नेछ ।लिलामी घरमा म्याडोनाको भित्रीवस्त्र, हेयरब्रश, चेकबुक तस्बिहरू र दिवंगर्त यापर टुपाक शकुरसँग उनको ब्रेकअपका चिठ्ठी बिक्रीमा राखिएका छन ।

म्याडोनासँग ब्रेकअप भएपछि टुपाकले लेखेको पत्रको मूल्य ४ लाख डलरमा बिक्री हुने अनुमान लगाइएको थियो। पत्रमा १९९५ जनवरी १५ को मिति छ। टुपाक यौन उत्पीडनको आरोपमा जेल सजाय भोगिरहेका बेला यो पत्र लेखिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । पत्र लेखिएको १८ महिनापछि टुपाकको गोली हानी हत्या गरिएको थियो। जतिबेला टुपाक र म्याडोनाको करियर सफलताको शिखरमा थियो।

अदालतमा दिएको दस्तावेजमा म्याडोनाले आफ्नो पूर्व प्रेमीको पत्र र र धेरै कुरा आफूसँग नभएको सञ्चारमाध्यमबाट थाहा पाएको बताएकी छन्। म्याडोनाका सामानहरू न्युयोर्क आर्ट डिलर डार्लेने लुट्जको तर्फबाट लिलामीघरको बिक्री कक्षमा राखिएका थिए।’यस्तो लाग्छ कि लुट्जले मेरो जानकारी या अनुमतिबिना मेरो निजी सामान निकालेका थिए। उनले विश्वासघात गरेका छन्,’ म्याडोनाले अदालतसँग भनेकी छन्।

म्याडोनाले आफ्नो हेयरब्रशको लिलामीको पनि कडा विरोध गरेकी छन्। ’मलाई थाहा छ कि मेरो कपालको एक टुक्राबाट पनि मेरो डिएनए लिन सकिन्छ। यस्तै हो भने एकदिन मेरो डिएनए पनि सार्वजनिक रूपमै बिक्रीमा नराखिएला भन्न सकिन्न,’ म्याडोनाले भनेकी छन्।

लिलामीघर र लुट्जको प्रवक्ताले भने म्याडोना र उनको कानूनी समूहले हुँदै नभएको आरोप लगाएर बिनाकरण लिलामीलाई रोकेको दाबी गरेका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK