अमेरिकी जल सैनिकको बार्षिक उत्सवमा मदरल्याण्ड नेपालको सहभगिता

ENGLISH

NRN GLOBAL

अमेरिकी जल सैनिकको बार्षिक उत्सवमा मदरल्याण्ड नेपालको सहभगिता

विजय थापा

20 May, 2017 | Bipin Acharya | 700 Views | comments

गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको परिचित सँस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ ।

उक्त कार्यक्रममा मदरल्याण्ड नेपालले नेपालको बिशेषता झल्काउने र बिश्वमा नेपालीहरुको उच्च पहिचानको रुपमा रहेका भगवान गौतम बुद्धलाई व्यापक प्रचार तथा प्रसार गर्न सफल भएको छ ।

मदरल्याण्ड नेपालले बुद्ध नेपालमा जन्मेका हुन । उनको पबित्र जन्मस्थल लुम्बिनी आज पनि उत्तिकै आकर्षक तिर्थस्थल हो भन्ने जानकारी गराएको छ ।अंग्रेजीका धुरन्धर योगी पुर्णानन्दले यसको बारेमा अझ धेरै प्रकाश समेत पारेका थिए ।

कार्यक्रममा सबै देशहरुका प्रतीनिधिहरु सँग छलफल ,भेटघाट गरी नेपाल एउटा बिश्वकै उत्कृष्ठ पर्यटकिय स्थल रहेको कुरा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व पर्यटन दुत अनिल पाण्डेले जानकारी गराएका थिए ।

उक्त उत्सवमा मादल ,मेडिटेशन कराई तथा नेपालको बिशषता झल्कने ,झल्काउने प्रचार प्रसार सामग्री तुल ,बुद्धका केहि मुर्तीहरु सजाई एको थियो ।अमेरिकनहरु नेपाली सामानहरु हेर्न निकै उत्सुक देखिन्थे भने उनिहरु मध्धे कसैले माउण्ट एभरेष्ट ,कसैले एक सिङ्गे गैडा, नेपालमा पाईने थुप्रै प्रजातिका पुतली हरु , जंगल सफारी र र्‍याफ्टिङ (नौका बिहार ) तथा बन्जी जम्प गर्न आतुर रहेको कुरा समेत सुनाए ।

उक्त कार्यक्रममा संसार बाट करिव २५ राष्ट्रहरुको सहभागिता थियो । अन्त्यमा नेपाली प्रदर्शन र खाना मा सहयोग पुर्याउने पुराउने मदरल्याण्ड नेपाल का संचालक समितिका तारा खरेल र आमा खरेल लाई धन्यबाद दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK