अमेरिका र क्यानडा पठाउँछु भन्दै ३१ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

ENGLISH

NRN GLOBAL

अमेरिका र क्यानडा पठाउँछु भन्दै ३१ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

अमेरीकाको पिआर प्राप्त व्यक्ति भएको भन्दै ठगी

22 July, 2016 | arjun baral | 1565 Views | comments

रोजगारीका लागि अमेरिका र क्यानडा पठाउँछु भन्दै ३१ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । झुटो आस्वशन दिँदै ठगि गर्ने सिन्धुपाल्चोक माङखा ७ का ३३ वर्षे तुलबहादुर तामाङ (जेभि) लाई महानगरीय अपराध महाशाखाले बुधबार पक्रेको हो ।

भक्तपुरको च्यामासिंह बस्दै आएका तामाङले अमेरीकाको पिआर प्राप्त व्यक्ति भएको भन्दै लेवनानमा रोजगारीमा रहेकी श्रृजना दोङ्गसँग नेपाल आएको समयमा भेटगरी अमेरीका लैजाने भनी ९ लाख रुपैयाँ श्रृजनाका भाइ संजय दोङ्ग र मिम लामालाई क्यानडा पठाउने भनी १३ लाख रुपैयाँ लिएको खुलेको छ ।

यस्तै साइप्रसमा रोजगारी गरिरहेकी कुसुम लामालाई क्यानडामा आमा डाक्टर रहेकोले क्यानडासँगै जाऔं भनी नेपाल बोलाएर ९ लाख रुपैयाँ ठगेको महाशाखाले जनाएको छ ।

तामाङलाई ठगी मुद्दामा अनुसन्धान एवं कारवाहीको लागि महाशाखाले बिहिबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK