‘अमेरिका बोइज’ निर्माण को घोषणा

ENGLISH

ENTERTAINMENT

‘अमेरिका बोइज’ निर्माण को घोषणा

15 October, 2017 | Kunjar Bhattarai | 1240 Views | comments

 

फिल्म ‘अमेरिका बोइज ‘ को  निर्माण  हुने भएको ।आइतवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको औपचारिक घोषणा भएको छ ।

प्रवेश पौडेलको निर्देशनमा बन्ने  फिल्ममा   अर्पण थापा, सुनिल थापा , हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मको कथा विवेक पाण्डेले लेखेका हुन् । प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मको लागत एक करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्दको पनि फिल्ममा लगानी रहनेछ ।

तिहारपछि फ्लोरमा जाने र फिल्मको अधिकांश छायांकन नेपालमा नै हुने निर्देशक पौडेलले जानकारी दिए ।कार्यक्रममा बोल्दै निर्देशक पौडेलले अमेरिका बोइजले ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने बताए।

फिल्मलाई अलोक सुक्लाले खिच्नेछन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहने

छ ।

विवाद, बिरोध र खण्डनकाबीच ‘छक्का पञ्जा ३’ निर्माणको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ सार्वजनिक

कलाकार समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ गीति...

गायक प्रमोदको ‘हावा सरी’ सार्वजनिक (भिडियो सहित)

गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत ‘हावा सरी’...

विश्वकप छनोटमा नेपालको प्रदर्शन कस्तो रहला

नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK