अमेरिका पनि अपूर्ण लोकतन्त्रको श्रेणीमा

ENGLISH

WORLD

अमेरिका पनि अपूर्ण लोकतन्त्रको श्रेणीमा

26 January, 2017 | arjun baral | 1030 Views | comments

usaसन् २०१६ को लोकतन्त्रको सूचीमा यतिन्जेल पूर्ण लोकतन्त्र ठानिएको अमेरिका ‘अपूर्ण लोकतन्त्र’को सूचीमा झरेको छ ।

प्रसिद्ध अंग्रेजी पत्रिका इकोनोमिस्टको इन्टेलिजेन्स युनिटले बर्सेनि प्रकाशित गर्ने लोकतन्त्रको सूचीमा सन् २०१६ मा अमेरिका अपूर्ण लोकतन्त्रको सूचीमा झरेको हो । यस वर्षको सूचीको शीर्षक ‘विफलहरूको प्रतिशोध’ रहेको छ ।
संसारका १६५ वटा मुलुक र क्षेत्रमा बहुलवाद र निर्वाचन प्रक्रिया, नागरिक स्वतन्त्रता, सरकारको कार्यसञ्चालन, राजनीतिक सहभागिता तथा राजनीतिक संस्कार गरी पाँचवटा सूचकका आधारमा वर्गीकरण गरिने पनि सूचीमा उल्लेख गरिएको छ ।

यिनै सूचकका आधारमा पूर्ण लोकतन्त्र, अपूर्ण लोकतन्त्र, वर्णसंकर शासन र अधिनायकवादी शासन गरी मुलुकहरू चार श्रेणीमा विभाजन गरिएका छन् । लोकतन्त्रको सूचीको यो नवौं संस्करण हो । यस सूचीमा सन् २०१६ लाई विश्वव्यापी लोकतान्त्रिक मन्दी को वर्षका रूपमा चित्रित गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK