अमेरिका पठाई दिन्छु भन्दै ठगी

ENGLISH

अमेरिका पठाई दिन्छु भन्दै ठगी

10 June, 2016 | arjun baral | 630 Views | comments

us embassiललितपुर ठेचो घर भई सिद्धार्थ कार्की नाम गरेको एक व्यक्तिले आफुलाई दूतावासको कमएचरी भएको भन्दै ६ जना विद्यार्थी संग २ लाख ७८ हजार ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देही घर भएका प्रकाश कार्की लगायत ६ जना विद्यार्थी संग अमेरिका जान भूकम्प पीडित कोटामा प्रति व्यक्ति ४ लाख भन्दा बढी खर्च नलाग्ने भन्दै ठगी गरेका थिए । उनीले आफु दुताबासको कर्मचार भएकाले भिसा मिलाउन सहयोग गर्ने र तत्काल प्रोसेसको लागि रकम चाहिने भन्दै प्रकाशबाट ६५ हजार ५०० र मदन पोखरेलबाट १ लाख ५० हजार सहित ६ जनाबाट २ लाख ७८ हजार असुलेका थिए ।

विद्यार्थीहरुले प्रहरीको अपराध महाशाखामा उजुरी दिएका थिए भने कार्कीलाई प्रहरीले मुलपानीबाट पक्राउ गरेको हो । अहिले कार्कीलाई आवश्यक कारबाहीका लागि महानगरिय प्रहरी परिसार काठमाडौंमा पठाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK