अमेरिका जाने व्यक्तिलाई पूर्व पर्यटन दूत पाण्डेको यस्तो छ सुझाव

ENGLISH

NRN GLOBAL

अमेरिका जाने व्यक्तिलाई पूर्व पर्यटन दूत पाण्डेको यस्तो छ सुझाव

10 November, 2018 | Sandeep Bhattarai | 2145 Views | comments

अनिल पाण्डे

अमेरिका जाने रहर सबैलाइ नै होला, अमेरिका लैजान्छु भन्ने मान्छेहरु पनि अहिले चोक चोक तथा गल्लि गल्लिमा भेटिन्छन् । तर लैजान्छु भन्ने बितिकै लान सक्ने र जान्छु भनेर गै हाल्न भने सहज पक्कै छैन ।

अमेरिका लैजान्छु भन्नेहरु को लहैलहैमा लागेर धेरैको समय तथा पैसा खर्च भएको बेलाबेला मा सुन्दै आएका छौ । भिसा लगाइदिने भन्दै अमेरिकाको संघसस्थाको नक्कली हस्ताक्षर तथा स्टाम्प प्रयोग गरि संघसंस्थाको नाम दुरुपयोग गर्ने व्यक्ति तथा जमात यहाँ ठूलै भएको बुझिएको छ ।

अमेरिकाको सनफ्रान्सिसको निबासी पूर्व पर्यटन दूत (H-PRR) अनिल पाण्डे यस बिषयमा अमेरिका आउन चाहने व्यक्ति नै सजक हुनु पर्ने बताउछन् । स्थगित भएको कार्यक्रमको नाममा तथा हुदै नभएका कार्यक्रमको नाममा भिसा प्रोसेस गराएर भिसा फि मात्र खर्च भएका उदाहरण दिदै पाण्डेले भिसा लागिहाले पनि अमेरिका पुगेर बिचल्ली हुने बताएका छन् । हामीसंग कुरा गर्दै पाण्डेले धेरै को भिसा लागि सके पछि पनि क्यान्सिल भएको उनले बताए ।

मोटो रकम दिएर भिसा लिएर अमेरीका पुगेको समाचार बाहिर आइरहदा त्यो पैसाले आफ्नै ठाउमा केहि गर्न सके अमेरिका भन्दा बढी  नेपालमै आत्मसन्तुष्टि पाइने पाण्डे बताउछन् ।

अहिलेको डिजिटल समयमा अमेरिका जाने व्यक्ति र अमेरिका लैजान पठाइने पत्रमा हस्ताक्षर गर्ने व्यक्ति तथा संघ सस्था बिच फेस टु फेस कुरा गरेर प्रोसेस गर्न पनि पाण्डेले अनुरोध गरेका छन् ।

मोटिभेटन्यूजबाट  

अमेरिकामा चार पर्यटन दूत नियुक्त

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK