अमेरिकामा ९ जना अश्वेत व्यक्तिको हत्या गर्नेलाई मृत्युदण्ड

ENGLISH

WORLD

अमेरिकामा ९ जना अश्वेत व्यक्तिको हत्या गर्नेलाई मृत्युदण्ड

11 January, 2017 | arjun baral | 665 Views | comments

usaअमेरिकाको साउथ क्यारोलिनामा  ९ जना अश्वेत व्यक्तिको ज्यान हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने भएको छ ।

साउथ क्यारोलिनाको जिल्ला अदालतमा भएको बहसमा १२ जना न्यायाधीशको जुरीले सन् २०१५ को जुन १७ मा अन्धाधुन्ध गोली प्रहार गरी ९ जना अश्वेत व्यक्तिको हत्या गर्ने डेलन रुफलाई मृत्युदण्ड दिइनु पर्ने बताएका हुन् ।

गोरा जातिको विशेष महत्व रहेको बताउने २२ वर्षका रुफले सन् २०१५ को जुन १७ मा ऐतिहासिक ब्ल्याक चार्लस्टोन चर्चमा आक्रमण गरेका थिए । १० महिला र दुई पुरुष सदस्य रहेको रहेको जुरीलाई निर्णयमा पुग्न तीन घण्टा छलफल गर्नुपरेको थियो ।

न्यायाधीश रिचार्ड गर्गेलले बुधबार रुफ विरुद्ध मृत्युदण्डको औपचारिक फैसला सुनाउनु हुनेछ । आफूविरुद्ध मृत्युदण्डको फैसला हुने थाहापाएपछि अदालतमा उपस्थित रुफले आफूले नयाँ वकिल पाउनु पर्ने र मुद्दाको पुनरावलोकन हुनु पर्ने बताएका थिए ।

न्यायाधीश गर्गेलले भने यस विषयमा रुफले बुधबार आफ्नो विचार राख्न पाउने बताउनुभयो । रुफले प्रहरीसँग जातिय युद्ध सुरु गर्न चाहेको बताएको सिएनएनले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK