अमेरिकामा हुने ‘नेम्पा अवार्ड’ पुन: सर्‍यो

ENGLISH

अमेरिकामा हुने ‘नेम्पा अवार्ड’ पुन: सर्‍यो

3 November, 2017 | Kunjar Bhattarai | 1175 Views | comments

अमेरिकाको टेक्सासस्थित डलासमा हुने तय भएको ‘नेम्पा फिल्म अवार्ड’ दोश्रो पटक पनि सरेको छ ।

चलचित्र संघ र डलासस्थित डीएबीएस इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको अवार्ड प्राविधिक कारणले स्थगित भएको बताएको छ ।अवार्डका लागि आयोजकले १८ विधाका उत्कृष्ट ३ मनोनयन समेत सार्वजनिक गरिसकेको छ।यो अवार्डमा सहभागी हुन ५० बढी कलाकार अमेरिका जाने बताइएको थियो ।

नेपालबाट जाने अधिकांश चलचित्रकर्मीलाई अमेरिकाले भिजा दिएन । यसैले, पनि अवार्ड स्थगित भएको वुझिएको छ ।अमेरिकाको आयोजक संस्था डीएबीएसले कार्यक्रम घोषणादेखि अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

कार्यक्रमका लागि टिकट लिइसकेका दर्शकलाई आयोजकसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।आन्तरिक छलफल पछि नयाँ मिति सार्वजनिक गर्ने बताइएको छ ।

टेक्सासमा ‘नेम्पा फिल्म अवार्ड’ हुँदै

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK