अमेरिकामा श्रीमती सहित घन्किए पुरुषोत्तम न्यौपाने

ENGLISH

NRN GLOBAL

अमेरिकामा श्रीमती सहित घन्किए पुरुषोत्तम न्यौपाने

राजाराम पौडेल,पोखरा

26 July, 2017 | Bipin Acharya | 965 Views | comments

लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने गत आइतबार अमेरिकामा एकल साँझमा झुल्किए । एकल साँझमा उनले आफ्ना चर्चित गीत सरर पानी घट्टमा, श्रीखण्ड चन्दन, ऐना हेरेर, झिलझिल सितारा, मत हिँडे पोखरा माया हिड्यो दाङको बसैमा, मिर्मी मुनि काली थुनेको, फुलको वासना, रुन्छ नि मन किन रुँदैन, घाम जस्तो चम्किलो जुन हुँदैन लगायतका गीत सुनाउदै माहोल घन्काए । तीजको झल्को मेटाउन तीज गीत समेत उनले सुनाए ।

सयौँ गीतमा आफ्नो आवाज भरिसकेका न्यौपानेले अमेरिकाको कोलोराडो स्थित वेष्ट मिनिस्टरमा आयोजित कार्यक्रममा ३ घण्टासम्म आफ्नो प्रस्तुति राखे । उनले प्रस्तती राख्दा उपस्थित दर्शकले खुलेरै साथ दिए । कोही छमछमी नाचे त कोहीले स्वरमा स्वर मिलाउदै उनलाई साथ दिए ।

गायक न्यौपानेका प्रस्तुती सुन्न ठुलो संख्यामा अमेरिकाबासी नेपाली प्रंशसक जम्मा भएका थिए । कार्यक्रममा उपस्थित दर्शकलाई आयोजक समेत रहेका याक एण्ड यती रेष्टुरेन्टका सञ्चालक दिनेश भट्टराईले निःशुल्क प्रवेश र डिनरको व्यवस्था मिलाएका थिए । कार्यक्रमको शिलशिलामा श्रीमती भगवती न्यौपाने सहित अमेरिका पुगेका न्यौपाने त्यहाँ रहदाँ विभिन्न कार्यक्रममा सहभागी बन्दै आफ्नो प्रस्तुती राखिरहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK