अमेरिकामा विषालु सर्प मार्ने महोत्सव

ENGLISH

WORLD

अमेरिकामा विषालु सर्प मार्ने महोत्सव

17 March, 2016 | Anjana Bhandari | 650 Views | comments

snake (1)अमेरिकाको टेक्सास प्रान्तमा प्रत्येक ‘वर्ष वल्र्ड लार्जेस्ट रेटलस्नेक राउंडअप’को आयोजना गरिन्छ । ४ दिन सम्म चल्ने यो फेस्टिवलमा सामूहिक रुपमा हजारौ सर्पलाई मारिन्छ ।

जनावर अधिकार कर्मीहरुले यस फेस्टिवललाई बन्द गर्नुपर्ने माग गरेतापनि यो सम्भव भने भएको छैन ।५९ वर्षदेखी यो इभेन्ट आजसम्म पनि चलिराखेको छ । यो प्रतियोगिता सन् १९५८ मा पहिलो चोटी भएको थियो । यस फेस्टिवलको आयोजना जूनियर च्याम्बर अफ कमर्सले गरेको थियो । यसको उद्देश्य जनताको लागि खतरा बन्दै गइरहेको रेटलस्नेकको कम गर्नु थियो ।

प्रत्यक वर्षको मार्चमा यो फेस्टिवलको आयोजना गरिन्छ । यो इभेन्ट हेर्नको लागि हजारौ मान्छेहरु आउने गर्दछन् । जनावर अधिकार कर्मीहरुले यो इभेन्टलाई बन्द गर्नुपर्ने माग गरेका छन् ।

तर जेसिस यो मागलाई पुरा गर्ने पक्षमा भने छैन । जेसिसका प्रवक्ता डैनी विलिएम्सले बताए “ रेटलस्नेक मानिस र जनावरको लागि एकदमै खतरनाक हुन्छन् । ” यदी हामीले मारेनौ भने यानले हामीलाई मार्छन् ।

यही कारण हामी हाम्रा जनताको सुरक्षाको लागि हर यस इभेन्टलाई माध्यम बनाएर प्रतयेक वर्ष यीनीहरुलाई मार्ने गर्छौ । यस फेस्टिवलमा मानिसहरु सबभन्दा पहिला सर्पको विष निकाल्छन् , फेरि टाउको काटेर पुरै शरीरको छाला निकाल्छन् । निकालिएका छालाहरुबाट विभिन्न उपयोग योग्य सामान हरुको निर्माण गरिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK