विपी तथा गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा भर्जिनियामा रक्तदान

ENGLISH

NRN GLOBAL

विपी तथा गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा भर्जिनियामा रक्तदान

13 September, 2015 | Sandeep Bhattarai | 640 Views | comments

rबिजय थापा,भर्जिनिया- नेपाली कांग्रेसका संस्थापक नेताहरु स्व.विश्वेस्वर प्रसाद कोइराला को १०१औ जन्मजयन्ती तथा स्व.गणेश मान सिंह को जन्म शताव्दीको अवसरमा आज बिभिन्न ब्यक्तित्वहरुबाट रक्तदान गरीयो । नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सदस्य केशव बरालले रक्तदान गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

भर्जिनियाको अमेरिकन रेड्क्रस फेयरफ्याक्समा भएको रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसियसनका संस्थापक अर्जुन प्रसाद मैनालीले न्युयोर्कबाट आएर रक्तदान गर्नु भएको थियो ।त्यस्तै नेपाली जनसंपर्क समिती न्युयोर्क लङ अाइलैन्ड् का सभापति विश्वराज बास्तोलाले पनि रक्तदान गर्नु भएको थियो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिती अमेरिकाको भर्जिनिया च्याप्टर द्वारा आयोजित उक्त कार्यक्रममा जनसंपर्क समितिका पदाधिकारी तथा अन्य महानुभावहरुले रक्तदान गर्नु भएको थियो ।

r1

सो अवसर मा बिभिन्न संघ तथा संस्थाका महानुभावहरुको उपस्थिती रहेको थियो l न्युयोर्कबाट हवाइमार्ग हुँदै भर्जिनिया सम्म रक्तदान गर्न आउनुभएका पाहुनाहरुलाई च्याप्टर सभापति रामशरण हुमागाइ ले खादा लगाएर स्वागत गर्नुभएको थियो भने कार्यक्रममा सहभागि सबै प्रती शाखाको तर्फबाट आभार ब्यक्त गर्नु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK