अमेरिकामा पप सम्राट बिस्टको स्वास्थ्य उपचारार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

अमेरिकामा पप सम्राट बिस्टको स्वास्थ्य उपचारार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न

22 January, 2018 | Kabi Adhikari | 1275 Views | comments

वाशिंगटन डिसी । अमेरिकाको भर्जिनियामा पप सम्राट ऒमबिक्रम बिस्टको स्वास्थ्य उपचारार्थ सहयोगको लागी एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

america-om-bikram-bishta-help

नेपाली कलाकारहरुको संस्था इन्टरनेशनल नेप्लीज आर्टिस्ट सोसाइटी ईनास अमेरिकाको केन्द्रिय समिती र भर्जिनिया च्याप्टरको आयोजनामा राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियामा जीबन मरणको दोसाँधमा रहेका पप सम्राट बिस्टको स्वास्थ्य ऊपचारार्थ आर्थिक सहयोग जुटाउनको लागी एक भब्य सांस्कृतिक साँझ सम्पन्न भयो ।

दश हजार डलरले भरिएको एक झोला अमेरिकाका लागी नेपाली राजदुत डा अर्जुन कुमार कार्की, इन्टरनेशनल नेप्लीज आर्टिस्ट सोसाइटी ईनास का केन्द्रिय अध्यक्ष अनन्दु लामा र भर्जिनिया च्याप्टरका अध्यक्ष गोनिन्द दास श्रेष्ठले ईनासको तर्फबाट संयुक्त रुपमा पप सम्राट ऒमबिक्रम बिस्टलाई हस्तान्तरण गरिएको थियो ।

उक्त सांस्कृतिक कार्यक्रममा एउटा टिकटको २५ डलरको दरले ऊठेको रकममा खर्च कटाएर बाँकी बचेको सबै रकम पप् सम्राट ऒमबिक्रम बिस्टलाई प्रदान गरिने कुरा आयोजक संस्था ईनासका अध्यक्ष अनन्दु लामाले जानकरी दिनुभयो ।

नेपाल आईडलका कार्यक्रम संचालिका नायिका तथा मोडल रिमा बिश्वोकर्मा , आयोजक संस्था ईनासका सल्लाहकार , बरिष्ट नायक सरोज खनाल , किरण प्रताप केसी , नेपाल सरकारका प्रतिनिधी राजदुत डा अर्जुन कार्की , बरिस्ठ लोकगायक प्रेमराजा महत , जिरे खुर्सानीका हाँस्य कलाकार शिवहरी पौडेल , गायीका रिता श्रेष्ठलगायत अन्य ख्यातीप्राप्त व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम निकै आकर्षक र मध्य रात सम्म जमेको थियो ।

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK