अमेरिकामा नेपाली मूलका यूवा कलाकार मूर्तिकार नेत्र खत्रीको मूर्तिकला प्रदर्शन

ENGLISH

NRN GLOBAL

अमेरिकामा नेपाली मूलका यूवा कलाकार मूर्तिकार नेत्र खत्रीको मूर्तिकला प्रदर्शन

विजय थापा,वाशिंगटन डिसी

2 May, 2017 | Bipin Acharya | 955 Views | comments

अमेरिकाको सेन्ट लुइस मिजौरीमा नेपाली मूलका यूवा कलाकार मूर्तिकार नेत्र खत्रीले बनाएका मुर्तिकला प्रदर्शन गरिएको छ l उनले नेपाल र नेपालको कलालाई प्रबर्धन गर्ने हेतुले उनले बिदेशीहरुको लागि प्रदर्शन गरेका हुन्  ।

उक्त मूर्तिकला प्रदर्शन उनले सेन्ट लुइस मिजौरी को मस्टरसिड आर्ट ग्यालरी (कला केन्द्र)मा गरेका छन् । सम्भवत कलाकार खत्री अमेरिकाको ईतिहास मा नेपाली मूलका कलाकार मध्ये कै मूर्ति प्रदर्शन गर्ने पहिलो नेपाली कलाकार मूर्तिकार बन्ने अवसर पाएका छन ।

नेपाल बाग्लुंग निवासी २५ बर्षिय नेत्र खत्री रविन खत्री नामले पनि चिनिन्छन । दुई बर्ष अगाडी सन् २०१५ मा अमेरिका आएका युवा मूर्तिकार रबिन खत्री सानो उमेरमा आफ्नो काका चित्रकार तथा कलाकार भएकोले काका बाट उत्प्रेरित भै चित्रकला कोर्न सुरु गरेको बताए  ।

काका कलाकार भएको नाताले त्यो देखे पछि चित्रकला बनाउने र मुर्ति कुद्ने काममा झुकाव भएर आफुले त्यो तर्फ लागेको जानकारी गराए ।मानिस बिभिन्न कारणले कलाकार भएता पनि म आफु मुर्ति निर्माण गर्दा आफूलाई चरम आनन्द आउने भएकोले यस पेशामा होमिएको बताए  ।

सानो उमेर देखि नै कलाकार बन्ने ईक्षा भएकोले उच्च माध्यमिक उत्रीण गरे पछि ललितकला क्याम्पस मा सन् २००९ मा ललितकलामा खत्रीले प्रवेश गरेका हुन्  ।

ललितकलामा प्रवेश गरे पछि मेरो प्राबिधिक,रचनात्मक तथा विश्लेषणनात्मक क्षमतामा वृद्धि हुनमा ठुलो मद्दत पुग्न गयो । जसको कारण कलाकार खत्री भन्छन ,कलाकार भनेको एक जीवन शैलीको अतिरिक्त व्यवसाय पनि हो । त्यसैले मैले यो अपनाए र यसलाई निरन्तरता दिने कुरामा आफू बिश्वस्त रहेको बताए  ।

खत्रीले ईनेप्लिज लाई केहि दिन पछि फेरी अर्को मूर्तिकला प्रदर्शन गर्ने बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK