अमेरिकामा नेपाली मूलका यूवा “पिडलरएम” को नेपाली हिपहप गीतको चर्चा

ENGLISH

NRN GLOBAL

अमेरिकामा नेपाली मूलका यूवा “पिडलरएम” को नेपाली हिपहप गीतको चर्चा

विजय थापा,वाशिंगटन डीसी

12 May, 2017 | Bipin Acharya | 655 Views | comments

नेपालको पाटनमा जन्मेका यूवा पिडलरएम को भर्खरै निक्लिएको नेपाली हिपहपको चर्चा परिचर्चा राम्रै भैरहेको छ  । २७ बर्षिय नेपाली हिपहप गायक सन् २००६ देखि अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका छन् ।

सन् २०१० देखि लगातार उनि संगीत सम्बन्धि अध्ययन गर्दै संगीतको दुनियामा होमिएका छन् । नेपाली संस्कृति ,भाषा तथा आफ्नो प्रतिभालाई विश्वलाई चिनाउन सगीतमा लागेको उनले बताए ।

उनले गत अप्रिलमा उनको पहिलो एल्बम (गीति संग्रह ) रेजिलिएन्ट सार्बजनिक गरेका छन । उनको यो पहिलो एकल गीत मर्सि टिज को भिडियो (श्रब्य दृश्य )ले हंगामा गरेको छ । जसमा शब्द उनकै रहेको छ ,भने गीतको निर्देशन बहु प्रतिभाशाली आरजेसीले गरेका हुन् ।

गीतमा संगीत प्ला टि नम सेलर्स ले दिएका छन् संगीत व्यवस्थापन रोबर्ट ब्राउन ले गरेका हुन् । “पिडलरएम” विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK