अमेरिकामा नेताको चाकडी गर्न, जितु नेपाल तथा बद्री पंगेनीको कार्यक्रमलाई किनारा

ENGLISH

NRN GLOBAL

अमेरिकामा नेताको चाकडी गर्न, जितु नेपाल तथा बद्री पंगेनीको कार्यक्रमलाई किनारा

27 September, 2015 | Sandeep Bhattarai | 755 Views | comments

cancelledविजय थापा ,वाशिंगटन डिसी – अमेरिकामा रहेका नेपालका ख्याती प्राप्त हाँस्य कलाकार जितु नेपाल( मुन्द्रे )लोक दोहोरी गायक/गायिका बद्री पगेनी,शिला आले, प्रसिद्ध हास्य कलाकार तथा नृत्यांगना निर्मला खड्का (निरु)हरुको २०७२ दशैँ तथा तिहार कार्यक्रम संयुक्त राष्ट्र संघमा भाग लिन अमेरिका आएका नेताको चाकडी गर्नको कारण न्युयोर्कमा पुर्व निर्धारित कार्यक्रमलाई अचानक किनारा लगाईएको छ l

नेपाल अमेरिका पत्रकार संघले न्युयोर्कमा सेप्टेम्बर २७ तारिखमा राखिएको उक्त कार्यक्रमलाई रद्ध गरिएको छ भने डिसी महानगर क्षेत्रको भर्जिनियामा भएको कार्यक्रम अत्यन्तै सफलता पुर्वक सम्पन्न भएको थियो l

उक्त कार्यक्रमको लागि विश्व कै सम्राट राज्यमा पुर्व निर्धारित कार्यक्रममा प्रस्तुति देखाउने अभिलाषा साथ पल पल प्रतीक्षामा रहेका सम्पूर्ण कलाकारहरु आफु बेईज्जत भएको महसुस भएको ठान्दै सामाजिक संजाल फेसबुक (अनुहार किताब )मार्फत साचो यथार्थता कलाकार जितु नेपाल( मुन्द्रे) ले लेखेका छन् l

महिनौ अगाडी तय भयको कार्यक्रमलाई रद्ध गरि नेपालबाट आएका उप प्र.म र मन्त्रीको भाषण सुन्ने र चॉकडी गर्ने कार्यक्रम राखिएको कारणले यसो भएकोमा दु:ख ब्यक्त मुन्द्रेले गरेका छन् lअमेरिका जस्तो देशमा पनि राजनिती र नेताको प्रभाव देख्दा छक्क परेको गुनासो पोखेका छन् l झनै खुशी लाग्यो धेरैका जिवन सैली परीवर्तन भए पनी बिचार परीवर्तन नभएको देख्दा चकित परेको सामाजिक संजालमा उल्लेख गरेका छन् l

नेपाल अमेरिका पत्रकार संघका पदाधिकारीलाई ध्यानाकर्षण गर्दै ६ दिन कुरेर बल्ल आउने आइतबारमा पनि यसरी कार्यक्रम गर्न नपाउदा कलाकारलाई कस्तो अनुभूति भएको होला भनि एउटै प्रश्न गरेका छन् l यही हो कला र कलाकारको सम्मान भनि दु:ख ब्यक्त गरेका छन् l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK