अमेरिकामा निखिता थापाको नयाँ गीत ‘सयौं आँखा’ को भिडियो सार्वजनिक (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

अमेरिकामा निखिता थापाको नयाँ गीत ‘सयौं आँखा’ को भिडियो सार्वजनिक (भिडियो सहित)

6 September, 2016 | Sandeep Bhattarai | 1315 Views | comments

निखिता थापाविजय थापा ,वाशिंगटन डिसीअमेरिकाको डिसी महानगर क्षेत्रमा विशेष छायांकन गरिएको निखिता थापाको नयाँ नेपाली गीत ‘सयौ आँखा’ को भिडियो सार्बजनिक भएको छ l यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् l

सेप्टेम्बर ५ तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख (रेकर्ड्स )गरेका हुन l यस गीतमा नेपाल कि चर्चित मोडल ज्योति क्षेत्रीले नृत्य तथा अभिनय गरेकी छिन् भने छेत्री नेपालकी मिस टिनको उपाधि जितेकी छिन् l

अहिले कि सर्बाधिक चर्चित गायिका निखिता थापा विभिन्न पुरस्कारबाट सम्मानित भै सकेकी छिन् l नृत्य सम्पादन युवा नृत्य-निर्देशक नबिन केसीले गरेका छन् भने यसका निर्देशक लामो समय देखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका बुद्ध लामाले गरेका हुन् l प्रकाशन प्रस्तुति (पोस्ट प्रोडक्सन ) सुभाष अर्यालले गरेका हुन् l

निर्देशक बुद्ध लामाले यसमा बिशेष सहयोग गर्ने समिर मानन्धर तथा छेकी साउरियाँतेलाई विशेष धन्यबाद दिएका छन् l

भिडियो-

यो पनि हेर्नुस – अमेरिकामा ‘नेपाल साँझ २०१६’ हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK