अमेरिकामा ‘एन इभिनिङ अफ नेप्लिज म्यूजिक’ साँझ सम्पन्न (फोटो फिचर)

ENGLISH

NRN GLOBAL

अमेरिकामा ‘एन इभिनिङ अफ नेप्लिज म्यूजिक’ साँझ सम्पन्न (फोटो फिचर)

29 June, 2016 | Sandeep Bhattarai | 2770 Views | comments

संयुक्त राज्य अमेरिका वाशिंगटन राज्यको सियाटल शहरमा यही जुन २६ आइतवारका दिन नेपाली परम्परागत र लोक संगीतको कार्यक्रम ‘एन इभिनिङ अफ नेप्लिज म्यूजिक’ (नेपाली संगीतको एक साँझ) भव्यताका साथ सम्पन्न भएको छ ।

nu

उक्त कार्यक्रममा नेपालका शेर्पा, तामाङ, मगर, गुरुङ, किरात, नेवार लगायत जनजातिको विभिन्न परम्परागत र लोक संगीत तथा गीतहरु प्रश्तुति गरिएको थियो ।कार्यक्रममा सुभाषराम प्रजापति, मारिए ताकाहासी, सीता गुरुङ, रविन प्रजापति, प्रेम प्रजापति, संजीव श्रेष्ठ,दीपिका श्रेष्ठ, सुनिल जोशी, अनुशा शर्मा, मिनु कायष्ठ, लुमिन खपे, परिना शाक्य, चेतना शाक्य, ओएन कोनी लगायत बाइस जना कलाकारहरुले पच्चीस बाजाहरु वादनका साथै विभिन्न गीत तथा एक नृत्य समेत प्रस्तुति गरिएको थियो ।

nu1

सम्पूर्ण वाद्यवादन प्रत्यक्ष (लाइभ) रहेको उक्त कार्यक्रम संगीतकर्मी र संस्कृतिका अन्वेषक सुभाषराम प्रजापतिको संयोजनमा ‘संस्कृति सम्वद्र्धनमा युवा’परियोजनामा सम्पन्न भएको थियो । युनिभर्सिटी अफ वाशिङटनमा संगीत विषयमा विद्यावारिधि गरिरहेका र नेपाली संगीत संस्कृति सम्वद्र्धनमा लागि रहेका प्रजापतिले सियाटलमा हालै पाँच हप्ते नेपाली वाद्यवादन प्रशिक्षण पनि दिएका थिए । उक्त प्रशिक्षणमा दश जना प्रशिक्षार्थीहरुको सहभागीता थियो । सियाटलमा नेपाली वाद्यवादनको अर्को कक्षा छिट्टै शुरु हुने प्रजापतिले जानकारी गराए ।

nu2

nu3

nu4

nu4

nu5

nu6

nu7

nu8

nu9

nu10

nu11

nu12

nu13

यो पनि हेर्नुस – अमेरिकाको न्युयोर्कमा हुने नेपाल प्रर्दशनी मेला भब्य हुने संकेत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK