अमेरिकाबाट विद्यालयलाई आर्थिक सहयोग उपलब्ध

ENGLISH

NRN GLOBAL

अमेरिकाबाट विद्यालयलाई आर्थिक सहयोग उपलब्ध

18 September, 2016 | arjun baral | 1050 Views | comments

usaनेपाल तामाङ घेदुङले भूकम्प प्रभावित जिल्लाका विभिन्न नौ विद्यालयलाई रु १२ लाख ६० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

तामाङ सोसाइटी अफ अमेरिकाको सहयोगमा विद्यालय मर्मतका लागि प्रत्येक विद्यालयलाई रु एक लाख ४० हजार प्रदान गरिएको हो ।

रकम पाउनेमा विद्यालयमा रामेछापको काबुलिङ उमावि र खाँडादेवी उमावि, दोलखाको श्री बुद्ध प्रावि, सिन्धुपाल्चोकको हरिसिद्धी उमावि, जनता उमावि र जनजागृति उमावि, नुवाकोट कामरुदेवी उमावि र गणेश बाल विकास केन्द्र तथा काभ्रेको ज्वालादेवी निमावि छन् ।

यहाँ आज आयोजित कार्यक्रममा घेदुङका अध्यक्ष मोहन गौलेले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई सो रकम प्रदान गर्दै गत वर्ष आएको भूकम्पका कारण प्रभावित क्षेत्रका विद्यालय संरचनामा क्षति पुगेपछि विद्यार्थीको पठनपाठनमा समस्या आएको बताउनुभयो ।

खाँडादेवी उमाविका अध्यक्ष बेदराज लामाले विदेशमा बसेका नेपालीले पठाएको सो रकमलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रवासबाट मिर्गौला रोगी इन्द्राको लागि आर्थिक सहयोग


 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK