अमेरिकाको भविष्य बनाउने क्षमता हिलारीसँग- ओबामा

ENGLISH

WORLD

अमेरिकाको भविष्य बनाउने क्षमता हिलारीसँग- ओबामा

हिलारी क्लिन्टन अमेरिकाको ‘आशा’ र डोनाल्ड ट्रम्प ‘डर’

28 July, 2016 | arjun baral | 755 Views | comments

बाराक ओबामा डोनाल्ड ट्रम्प हिलारी क्लिनट

अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिक पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको खुलेर आलोचना गरेका छन् ।

फिलाडेल्फियामा भएको डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपति ओबामाले बोल्दै  क्लिन्टन अमेरिकाको ‘आशा’ र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प ‘डर’ रहेको ओबामाको भनाई छ ।  ओबामाले मजदुरको समेत सम्मान गर्न नसक्ने ट्रम्पले अमेरिकाको सम्मान गर्न नसक्ने टिप्पणी गरेका हुन् ।

अमेरिकाको भविष्यप्रति आफू आशावादी भएको बताउदै ओबामाले त्यो आशाको केन्द्र डेमोक्रयाटिक पार्टीकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिनट मात्र भएको समेत उल्लेख गरेका छन् ।

ओबामाको भाषणको भिडियो :- 

यो पनि हेर्नुहोस्:-हिलारी किलन्टन र अमेरिकाको राष्ट्रपति चुनाब

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK