अमेरिकाको भर्जिनियामा आइतबार ‘तमू ल्होसार’ विशेष कार्यक्रम हुँदै

ENGLISH

NRN GLOBAL

america-lhosar

अमेरिकाको भर्जिनियामा आइतबार ‘तमू ल्होसार’ विशेष कार्यक्रम हुँदै

14 January, 2018 | Kabi Adhikari | 1765 Views | comments

अमेरिका । अमेरिकाको भर्जिनियामा आज (आइतबार) ‘तमू ल्होसार’को अवसरमा ‘ग्रेटर वासिङटन तमू समाज’ले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

 

america-lhosar

आज हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था ‘ग्रेटर वासिङटन तमू समाज’ले जनाएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले कार्यक्रमको उद्घाटन गर्ने आयोजक संस्थाका अध्यक्ष नन्द गुरुङ्गले जानकारी दिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुतिसंगै गीत, नृत्य र डिजेको सांगितिक प्रस्तुती रहने जनाईएको छ भने सो कार्यक्रममा नेपाली लगायतका विशेष परिकारका स्टल समेत रहने आयोजकले जानकारी दिएका छन् ।

तमू च्ह्य ल्होसार कतारमा भब्यताका साथ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK