अमेरिकाको फिल्म फेस्टिवलको सुरुवात नेपाली फिल्म “बिजुली मेसिन” बाट हुने

ENGLISH

अमेरिकाको फिल्म फेस्टिवलको सुरुवात नेपाली फिल्म “बिजुली मेसिन” बाट हुने

9 September, 2017 | Kunjar Bhattarai | 1055 Views | comments

अमेरिकाको सियाटल सहरमा अक्टोबर ६ देखि १५ सम्म हुने तस्बिर साउथ एसियन फिल्म फेस्टिवलको सुरुवात नेपाली फिल्म ‘बिजुली मेसिन’बाट हुने भएको छ ।


नविन अवालले निर्देशन गरेको सो फिल्मलाई रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजीव न्यौपाने, दिपेन बस्नेत र निर्मार्ण गरेका हुन् ।बिजुली मेसिनमा राजेश हमाल, बुद्धि तामाङ, अभिषेक सुबेदी, रेलिजा श्रेष्ठ, जीवन अधिकारी लगायतका कलाकारहरुको भूमिका रहेको छ ।

सामाजिक कथावस्तुमा आधारित सो चलचित्र विज्ञानसँग सम्बन्धित रहेको छ ।सो फेस्टिवलमा ११ देशका १८ फिचर फिल्म र ३८ शट फिल्मको सहभागिता रहने बताइएको छ ।

म हराउनलाई अमेरिका आएकी हैन : नन्दिता केसी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK