अमेरिकाको न्युयोर्कमा हुने नेपाल प्रर्दशनी मेला भब्य हुने संकेत

ENGLISH

NRN GLOBAL

अमेरिकाको न्युयोर्कमा हुने नेपाल प्रर्दशनी मेला भब्य हुने संकेत

अमेरिकामा हुने नेपाल प्रर्दशनी मेलामा उत्साहजनक सहभागिता हुने संकेत

26 June, 2016 | Bipin Acharya | 1245 Views | comments

अमेरिकाको न्युयोर्कमा हुन् गइ रहेको नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको लागि दर्ता प्रक्रिया अगाडि बढाउने उद्योगी तथा ब्यबसायीहरुको उत्साहजनक सहभागिता हुने लक्षण देखा परेको छ ।

nepal-exhibition

विश्व कै सम्राट राज्य न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय व्यापार मेला आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म चल्ने ३ दिन सम्म चल्ने छ । नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले पछिल्लो जानकारी दिदै अहिले सम्म करिब ३ सय उधोग तथा ब्यबसायीले दर्ता गरि सकेको बताएका छन् । दर्ताको अन्तिम म्याद आगामी जुन ३० सम्म रहने छ

जुलाई को अन्तिम हप्ता देखि अन्तर्वार्ता हुनेछ भने सहभागी हुन् आउनेको लागि बासको व्यवस्था तथा सत्कारको चाजो मिलाउन कदम चालिएको मेला आयोजकका अध्यक्ष रेग्मीले बताएका छन् ।

प्रदर्शनी गर्न आउने सबैको लागि यात्रा तथा आवत जावतको व्यवस्था यात्रा साझेदारीमा रहेको ट्राभल्स प्लानेट टुर्स एण्ड ट्राभ्ल्सले गर्ने छ l हाल सम्म ९२ वटा सजावट तथा सुरक्षा साझेदारीको पूर्ण तयार भएको जानकारी अध्यक्ष रेग्मीले दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन तथा नेपाल र अमेरिका बीच व्यापार विस्तार गर्नका लागि न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी गरिने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK