अमेरिकाको डेन्टनमा छठ पर्वको तयारी

ENGLISH

NRN GLOBAL

अमेरिकाको डेन्टनमा छठ पर्वको तयारी

रामहरि सुबेदी,भर्जिनिया

25 October, 2017 | Bipin Acharya | 2955 Views | comments

छठ पर्व मनाउन अमेरिकाको टेक्सासको उत्तरी शहर डेन्टनमा तयारी चलेको छ। यहाँ बस्ने नेपाली समुदायले अाउँदो अक्टोबर २६ तारिखका दिन छठ मनाउने छन्।

डेन्टनस्थित नर्थलेक पार्क लेकमा अाउँदो विहीबार साँझ सूर्यास्त तथा शुक्रबार सूर्योदयको समयमा छठपर्व मनाउन भव्य तयारी भैरहेको अायोजकमध्येका एक प्रतिनिधि अमरनाथ शाहले जानकारी दिए। डिएफडब्लु मधेशी समाजको सकृयतामा छठ मनाउने तयारी भैरहेको र टेक्ससको अन्य भागमा रहेका नेपाली लगायत स्थानीय भारतीय समुदाय, डेन्टन नगरका मेयर लगायत अामन्त्रित रहेका शाहले बताए।

छठ पर्व मुख्यतः नेपालको तराइ तथा भित्री मधेशमा मनाइने चाड हो। पछिल्ला बर्षहरूमा छठ देशभर मात्रै हैन विदेशमा रहने नेपाली समुदायले समेत उल्लासपूर्वक मनाउने गर्दछन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK