अमेरिकाको डिसीमा हे मार्केट दिवस २०१६ सम्पन्न

ENGLISH

NRN GLOBAL

अमेरिकाको डिसीमा हे मार्केट दिवस २०१६ सम्पन्न

19 September, 2016 | Bipin Acharya | 795 Views | comments

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ मा नेपाली समुदायको उल्लेख्य सहभागितामा सफलता पुर्वक सम्पन्न भएको छ ।

nepal

डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्रतिष्ठानको बिशेष सहभागितामा उक्त हे मार्केट डे नामकरण गरिएको कार्यक्रम ऐतिहासिक हुन् पुग्यो ।

नेपालको पहिचान झल्काउने पुरुषले नेपाली दौरा सुरुवाल ,नेपाली टोपी तथा महिलाहरुले एकनासको फरिया सहितको झाकी तथा प्रदर्शन गर्दै नेपाली गीतमा नाच्दै झुम्दै परिक्रमा गर्ने क्रममा बिदेशीहरुले भब्य स्वागत कर्तल ध्वनिले गरेका थिए ।

सबै भन्दा राम्रो प्रस्तुति गर्न सफल भएका छन् । कार्यक्रममा बालबालिका ,आमाबुवा तथा सबै उमेरका नेपाली समुदायको सक्रिय सहभागिता देखिएको थियो ।

विश्व भरका विभिन्न देशका बिबिध थरिका झाँकी तथा आफ्ना देशका पोशाक सहित प्रतिनिधिन्त्व गरेका भएता पनि नेपाली समुदायको सहभागिता र पोशाक अद्वितीय रहन पुगेको छ ।

उक्त प्रदर्शनमा नेपाली समुदायको उपस्थितिले सबै नेपालीको गौरब ,पहिचान को साथै गरिमा बृद्धि समेत गराएको आयोजकले बताएका छन् l उक्त परेड दिवसमा डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्थाका प्रतिनिधि तथा नेपाली समुदायमा उपस्थिति पनि रहेको थियो ।

कार्यक्रम बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको थियो भने नेपाली टोलि समयमा नै पुगेका थिए भने झाकी प्रदर्शन करिब दुई घण्टा जति चलेको थियो । कार्यक्रममा उधमी ,बिशेष व्यक्तित्वहरु ,राजनैतिक दलका नेताहरु ,सरकारी पदाधिकारी तथा अन्यको बिशेष सहभागिता रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK