अमेरिकाको जर्सीमा अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

ENGLISH

NRN GLOBAL

अमेरिकाको जर्सीमा अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

7 March, 2016 | Bipin Acharya | 615 Views | comments

अन्तर्राष्ट्रिय महिला दिवसको शुभ उपलक्ष्यमा न्यु जर्सीमा स्थापित कारणको लागि महिला नामक संस्थाको अगुवाईमा नारी दिवस सम्पन्न भएको छ ।

usaaa

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली महाबाणिज्य दुताबास न्युयोर्कका बाणिज्यदुत क्रिसू छेत्री तथा बिशिस्ट अतिथिमा जर्सी शहरकि परिषद महिला जोवेस वाटरम्यानले सयुक्त रुपमा पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन गरिएको थियो

समारोहमा गत बर्ष कारणको लागि महिला संस्थालाई सहयोग गर्ने स्वयम सेवी तथा सहयोगीहरुलाई सयुक्त रुपमा प्रसंसा पत्र प्रमुख अतिथि क्षेत्री तथा बिशेष अतिथि वाटरम्यानले प्रदान गर्नु भएको थियो ।

नारी दिवसको उद्घाटनमा भजन गायक कमल बहादुर खड्काए देश भक्ति गित तथा मन्त्र पाठ गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि वाणिज्यदुत क्रिसू छेत्री ,बिशिस्ट अतिथि जोवेस वाटरम्यान ,उप बाणिज्यदुत प्रविन भट्टराई ,न्युजर्सी नेपाली समाजका सभापति श्याम कार्की ,अनेसास केन्द्रका उपाध्यक्ष राम खत्री ,एनआरएन अमेरिकाका पूर्व कोषाध्यक्ष सन्जिब श्रेष्ठ तथा अनुपमा सापकोटाले नारी दिवसको बिषयमा मन्तब्य राख्दै शुभकामना दिएका थिए ।

उक्त अवसरमा बोस्टनकि कवियत्री दिपा राई पुन तथा शकुन्तला ज्ञवालीले कविता वचन गरेका थिए भने यसै गरि कलाकार अरिस्या कार्कीले नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK