अमेरिकाका सत्यालले संविधानको घोषणा संगै १ सय २९ पटक रगत दान गरे

ENGLISH

NRN GLOBAL

अमेरिकाका सत्यालले संविधानको घोषणा संगै १ सय २९ पटक रगत दान गरे

21 September, 2015 | Sandeep Bhattarai | 515 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – रगत दान जीवन दान भन्ने मूल मन्त्र बाट प्रभावित भएका अमेरिकाको फ्लोरिडा राज्यका समाज सेवी अजय सत्याल ले ८ बर्ष पछि संबिधान बनेको खुशियालीमा रगत दान गरेका छन् l

rijal

उनले यस पटक समेत लगाएर अहिले सम्म १ सय २९ पटक रक्तदान गरेर अमेरिकामा बस्ने नेपाल र नेपालीको नाम अलग रुपमा चिनाएका छन् lउनले अमेरिकामा बसी नेपालमा संविधानको घोषणा प्रत्यक्ष प्रसारण हेरी संबिधानको घोषणा भए लगतै यो भन्दा खुसि आफ्नो लागि केहि हुदैन भन्दै रगत दान गरेको बताए l नेपालको नया संबिधान २०७२ लाई हृदय देखि स्वागत गर्दै तुरुन्तै मैले केहि गर्नु छ भनि यही ठिक होला भनि रक्तदान गरेको बताए l

म अत्यन्तै खुशी छु अगाडी सत्यालले भन्दै यो प्लाटेलेट्स दान गरेको भन्दै संबिधानले देश बचाउने छ l यसले हाम्रा परम्परा तथा आत्मसम्मानलाई बचाउने बताए lसत्याल समाजसेवि को अतिरिक्त ब्लड डोनेसन अफ अमेरिकाका फ्लोरिडा राज्यका संयोजक तथा अन्तर राष्ट्रिय नेपलिज ब्लड डोनर्सका उपाध्यक्ष समेत रहेका छन् l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK